तात
ना. [सं.]
- पिता; बाबु।
- आदरणीय व्यक्ति वा मान्यजन।
- आफूभन्दा सानो व्यक्तिलाई स्नेहपूर्वक गरिने सम्बोधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)