तीरहानी

ना. [फा. तीर+हान्+ई]

  1. बाण हानेर खेलिने, केटाकेटीको एक किसिमको खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)