त्यसरी

क्रि. वि. [त्यसो+अरी]

  1. त्यसो गरेर; त्यस किसिम वा तरिकाले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)