त्यसै
क्रि. वि. [त्यसो+नै]
- त्यसो नै; उसै; त्यही तरिका वा किसिमअनुसार नै।
- विनाकारणले; विनाकाम वा उद्देश्यले।
- मुफतमा; सित्तैँ; व्यर्थमा।
- अव्यवस्थित; अलपत्र। (उदा.-सारा काम त्यसै छाडेर म तिमीकहाँ आएको।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)