त्रिशक्ति पट्ट
ना.
- राजपरिवारलाई, नेपालप्रति सद्भाव राख्ने विदेशी नागरिकलाई तथा राष्ट्रिय महत्त्वका नेपालीहरू प्रदान गर्ने उद्देश्यले १९९४ सालमा स्थापित पाँच श्रेणीमा विभक्त एक पदक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)