त्रिशूल
ना. [सं.]
- शिवजीको प्रधान शस्त्र मानिने, तीन चुच्चो भएको एक हतियार; तिर्सुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)