त्रैराशिक

वि. [सं.]

  1. गणितमा तीन ज्ञात राशिका सहायताले चौथौ राशिको पत्तो लगाउने एक प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)