त्रैलोक्य

ना. [सं.]

  1. तीन लोक अर्थात् स्वर्ग, मर्त्य र पातालको समष्टि; त्रिलोक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)