थाङ्ने जरोना.धेरै दिनसम्म लगातार थाङ्निएर आइरहने जरो; म्यादी जरो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)थाङ्ने थाङ्ने बेथा