थापाथाप
ना. [थाप्+आ+थाप्+अ]
- परस्पर समानान्तर रूपले थाप्ने काम।
- थाप्ने प्रतिस्पर्धा।
- परस्परको थपाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [थाप्+आ+थाप्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)