थापिनु

क.क्रि. [थाप्+इ+नु]

  1. देवीदेवतालाई कुनै नियत स्थानमा थपना गरिनु; थापना गर्नु।
  2. केही चिज माग्न हात, पोल्टो आदि फैलाइनु।
  3. जुवा आदिमा रुपियाँपैसा राखिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)