थाप्रो

ना. [सं. स्थापकृत]

  1. पशुका विष्ठाको थुप्रो वा रास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)