थुत्त
क्रि. वि. [अ.मू. थुत्+त]
- कुनै कुरो थुत्ने किसिमले; झट्ट निकाल्ने, झिक्ने वा तान्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [अ.मू. थुत्+त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)