थुन्नु
स.क्रि. [सं. थुङ्+नु]
- थुनामा पार्नु; कैद गर्नु; जेल दिनु; जाक्नु; जक्ख्याउनु।
- बन्द गर्नु; रोक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. थुङ्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)