थुन
ना. [सं. स्तन]
- गाई, भैँसी, बाख्रो आदिको दुध झर्ने अवयव; फाँचो; कल्चौँडो; थुन।
- आइमाईको स्तन (तुच्छार्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. स्तन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)