थुप्री

वि. [थुप्रो+ई]

  1. शरीर नबढेर ढसमस्स भएकी (आइमाई); गान्टी।
  2. भद्दा दिमाग भएकी; मोटी (आइमाई)।
  3. थसुल्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)