दक्षशक्ति पलायन प्रक्रिया
ना.
- कुनै एक देशका प्रतिभाशाली व्यक्ति वा व्यावसायिक स्रोतले विभिन्न कारणबाट स्वदेश त्याग गरी अर्कै देशमा जाने क्रिया; प्रतिभा पलायन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)