दक्षिणावर्त

वि. [सं.]

  1. दाहिनेतिर फर्केको वा मोडिएको; दाहिनेतिर घुमेको।
  2. दक्षिण दिशातर्फ फर्केको वा मोडिएको।
  3. दाहिने शङ्ख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)