दशगजा

ना.

  1. दुई देशका बिचको सिमाना छुट्ट्याउने क्षेत्र वा भूमि; दुवै देशका बिच कसैको पनि अधिकारक्षेत्रभित्र नपर्ने मानिएको चौडाइमा दशगज बराबर हुँदै लम्बिएको सीमाक्षेत्र। (उदा.- नेपाल र भारतको सिमानालाई दशगजाले छुट्ट्याएको छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)