दशहरा

ना. [सं.]

  1. दश प्रकारका पाप नाश हुने भनी गङ्गा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन; गङ्गा दशहरा; ज्येष्ठ शुक्ल दशमी।
  2. गङ्गा नदीको पूजाआराधना गरिने उत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)