दादै
ना. [फा. दादन+ऐ]
- सरसामान वा पैसा बुझिलिएको भरपाई लेख्दा सुरुमा लेखिने शब्द; भरपाई जनाउने शब्द।
- उप्रान्त; आगे; अब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. दादन+ऐ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)