दुरन्त
वि. [सं.]
- परिणाम नराम्रो हुने; खराब परिणाम भएको; अशुभ।
- पार पाइनसकिने; अपार।
- अन्त पत्ता लाउन नसकिने; अनन्त।
- एकदमै ठुलो आकारको; बडेमाको।
- जान नसकिने; दुर्गम।
- डरलाग्दो; घोर; भीषण।
- राम्रो ज्ञान गर्न नसकिने; दुर्ज्ञेय।
- दुष्ट स्वभाव भएको; खल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)