दुर्
उप. [सं.]
- नाम, विशेषण आदि शब्दका अगिल्तिर लागेर दोष, खराबी, कठोरता, निन्दा, निषेध, दुःख आदि अर्थ जनाउने एक उपसर्ग (दुर्गम, दुर्व्यववहार, दुर्नाम, दुर्लभ इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
उप. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)