दुर्घटना
ना. [सं.]
- कुनै व्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना; अपर्झट आइपरेको कष्टपूर्ण वा अशुभ घटना।
- हानिनोक्सानी; क्षति; नाश; मृत्यु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)