दुर्घटनाग्रस्त

वि.

  1. दुर्घटनामा परेको; आकस्मिक घटनामा परेर नष्टभ्रष्ट भएको; दुर्घटित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)