दुर्घटित

वि. [सं.]

  1. दुर्घटनामा परेको; दुर्घटनाग्रस्त।
  2. अप्रत्याशित रूपमा वा नराम्रोसँग घटित हुन गएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)