दुर्वाच्य
वि. [सं.]
- मुखबाट उच्चारण गर्न नहुने; बोल्न नहुने; कुवाच्य।
- निष्ठुर; कठोर।
- खराब बोली; दुर्वचन।
- सराप; गाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)