दुष्प्रेक्ष्य

वि. [सं.]

  1. सजिलैसित हेर्न वा देख्न नसकिने; अदर्शनीय।
  2. हेर्नै नसकिने; हेर्न गाह्रो पर्ने।
  3. एक टकले हेर्न नसकिने; स्थिर दृष्टि नभएको।
  4. हेर्दैमा डर लाग्ने; भीषण; भयङ्कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)