दुष्यन्त

ना. [सं.]

  1. पुरुवंशका पुराणप्रसिद्ध एक राजा; 'अभिज्ञान शाकुन्तलम्' नाटकका नायक; शकुन्तलाका पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)