दुसाध
ना. [सं.]
- खराब स्वभाव भएको; दुर्जन; दुष्ट।
- भूतप्रेत; पिशाच।
- नेपालको तराई क्षेत्रमा रहने एक जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)