दुस्तर

वि. [सं.]

  1. मुस्किलसँग तर्न सकिने; तर्न गाह्रो पर्ने।
  2. तर्न नसकिने; पार पाउन कठिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)