देन
ना. [सं.]
- कुनै वस्तु दिनाको क्रिया वा भाव।
- दिइएको त्यस्तो वस्तु।
- विशेष उपकार वा हित हुने गरी कुनै विशेष व्यक्तित्व वा कृतित्वद्वारा सामूहिक रूपमा प्राप्त भएको महत्त्वपूर्ण वस्तु वा कुरा।
- कुनै वस्तु दिने वा चुकाउने दायित्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)