देवायुध

ना. [सं.]

  1. देवताहरूले चलाउने अस्त्र; दिव्यास्त्र।
  2. इन्द्रधनु; इन्द्रेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)