देवाली

ना. [सं. देव+आली]

  1. परम्परादेखि मानिआएको कुलदेवतालाई प्रायः एक वर्षदेखि तीन वर्षसम्ममा गरिने पूजा वा सो अवसरमा चढाइने बलि आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)