दौडाहा इजलास

ना.

  1. अधिकारप्राप्त व्यक्तिबाट सम्बन्धित इलाकाहरूमा घुमी मुद्दामामिला किनारा लगाउने अदालत; घुम्ती अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)