धत्यौरो
वि. [धत्+यौरो]
- हप्काउनुपर्ने वा तिरस्कार गरिने स्वभावको।
- झगडालु।
- छुच्चो स्वभाव भएको (मान्छे)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [धत्+यौरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)