धनञ्जय गोत्र
ना.
- धनञ्जय ऋषिको कुल वा वंशको परिचायक नाम (यस गोत्रमा हुमागाईं, रिजाल, पगेँनी, बसेल, कुकुरकाटे, गुरागाईं, भुसाल, गैरीपिप्ली, खुलाल बस्नेत र खुलाल बुढाथोकी पर्छन्।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)