धन्यम्मन्य

वि.

  1. आफूलाई धन्य र भाग्यमानी ठान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)