धमाधम
क्रि.वि. [सं. धमधमा]
- कुनै काम सरासर गरिरहने गरी; लगातार; निरन्तर।
- धावाधावासँग कुनै काम गरिने क्रिया-प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. धमधमा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)