धमार
ना. [अ.मू. धम्+आर]
- भइरहेको कामलाई ध्वस्त पार्ने काम।
- उपद्रो; उत्पात।
- बलिरहेको आगामा साधुहरूद्वारा कुद्ने क्रिया।
- धूमचक्र मच्चाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. धम्+आर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)