धमारी
ना.
- उधुम मच्चाउने क्रियाप्रक्रिया।
- उपद्रो; उत्पात।
- नचाहिँदोसँग चलाचल र खेलद्वारा धूमचक्र मच्चाउने काम।
- धमारसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)