धसिँगर/धसिङ्गर
वि. [सं. धूमांश+इँङ्गर]
- ध्वाँसोजस्तो कालो र नसुहाउँदो मोटोघाटो; धुस्रोफुस्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. धूमांश+इँङ्गर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)