धसिङ्गरे
वि.
- धसिङ्गर।
- ससाना खस्रा पात हुने, चुत्राका जस्ता काला गेडा फल्ने एक जातको बोट; त्यसैको फल वा गेडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)