धारक
वि. [सं.]
- धारण गर्ने।
- रोक्ने; छेक्ने; अवरोध उत्पन्न गर्ने।
- ऋण लिने; कर्जा खाने; रिनी।
- कुनै वस्तु कतै लिएर जाने; वाहक।
- कलश; घडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)