धारण
ना. [सं.]
- कुनै वस्तु राम्ररी लिने, समाउने वा बोक्ने काम; ग्रहण गराइ (जस्तो- वस्त्रधारण, कवचधारण इ.)।
- शरीरमा लुगा, कपडा आदि लगाउने काम; पैराइ।
- उधारो वा ऋण लिने काम।
- सुरक्षित राख्ने काम; जोगारा।
- स्मरण गर्ने काम; सम्झौनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)