धारी
वि. [सं.]
- धारण गर्ने; ग्रहण गर्ने (जस्तै- धनुर्धारी, शस्त्रधारी इ.)।
- पढेका कुरा नबिर्सने; स्मरणशक्ति भएको; धारणा गर्ने शक्ति भएको।
- अरूबाट ऋण लिने; ऋणी; आसामी; कर्जादार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)