धारीचरो

ना.

  1. खोलाको किनारवरिपरि ठुलठुला ढुङ्गामा बस्ने, भालेको शरीर निलो, पखेटा, पुच्छर खैरो र पोथीको शरीर खैरोमा कहीँकहीँ निलो, पुच्छरमा सेतो हुने, पुच्छर डोलाइरहने चरो; भद्राइचरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)