धारे

वि. [धार+ए]

  1. तीक्ष्ण धार भएको; धारजस्तो परेको; धारजस्तो; धारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)