धारे हात

ना.

  1. अरूलाई सराप्ता काटेको जस्तो अभिनय गरिने हातको मुद्रा; धारिउँ हात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)