धारो

ना. [सं. धारा]

  1. पाइप, डुँड, टुटी आदिबाट अविरल रूपमा खसेको पानीको प्रवाह।
  2. निरन्तर रूपमा पानी झार्न तयार गरिएको पाइप, डुँड, टुटी आदि वस्तु।
  3. अविच्छिन्न रूपमा भइरहने आवतजावत; धुइरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)